काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना दिवसको अवसरमा ‘५० वर्षको सहयात्रा’ नामक वाकाथन कार्यक्रम आयोजना गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको वाकाथन होटल याक एन्ड यतीमा पुगेर सम्पन्न भएको हो। स्थापना दिवसको अवसरमा आयोजित वाकाथनमा नाडाका पदाधिकारी, अटोमोबाइल व्यवसायी, विभिन्न कम्पनीका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
१३ असार, काठमाडौं । यात्रा आफैँमा एउटा सुन्दर अनुभूति हो। मेरो विश्वास छ- जति धेरै यात्रा गरिन्छ, शरीर उति नै स्फूर्त, मन उति नै खुला र जीवन उति नै समृद्ध बन्छ।
कुनै ठाउँलाई देखेपछि, त्यहाँको हावा …
मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराइने भएको हो । नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने […]