चुनावी सरकार गठन गर्न राप्रपाको माग, कार्यनीति : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई सुधारको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको निष्कर्ष समेत निकालेको छ।  उसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदीय व्यवस्थालाई…