मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

सम्बन्धित सामग्री

सिमसार दोहनको स्रोत नबनाऔं

विषय प्रवेश‘सिमसार मानव हितको आधार’ नाराका साथ यस वर्षको सिमसार दिवस मनाइएको छ । विगत २ वर्षअघिको नारा सिमसार र जैविक विविधता थियो भने गत वर्षको नारा पानी र सिमसार थियो । सामान्य अर्थमा सिमसार भन्नाले पानीले भिजेको, पानी भएको जमिनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दल दल क्षेत्र, धान बालीका लागि उपयुक्त स्थान, […] The post सिमसार दोहनको स्रोत नबनाऔं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिमसार क्षेत्रको पुनरस्थापना

प्रत्येक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसका रूपमा विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । नेपालमा पनि यस दिन सिमसार दिवस विशेष कार्यक्रमका साथ मनाइने गरिएको पाइन्छ । हाम्रो ’round भएका पानी नसुक्ने दलदले वा छिपछिपे जमिन नै सिमसार हो । खासगरी ताल, तलैया, नदी, समुद्र किनार, दह, दलदले जमिन, जरुवालगायतका क्षेत्रलाई नै सिमसार […] The post सिमसार क्षेत्रको पुनरस्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आन्तरिक स्रोतको आधार बन्दै सिमसार

काठमाडौँ,१९ माघ । नेपालमा विश्व रामसार सूचीमा दर्ता भएका नेपालका १० वटा सिमसार क्षेत्र छन् । तर सिमसार क्षेत्रमा समावेश नभए पनि पर्यावरणी, पौराणिक महत्व भएको उर्लाबारी सिमसार पनि एक हो । यी सिमसार स्थानीय तहको आन्तरिक स्रोत समेत बनेका छन् । पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी लगायत गरी पाँच वटा सिमसार […]

सिमसार नासिएसँगै हराए पानीचरा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा पुगेका हुन् । जिल्लाको मध्यविन्दु–३ का हुमनाथ उपाध्यायले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छोडेको बताउनुभयो । “हाम्रो गाउँमा १० वर्ष अगाडिसम्म धेरै प्रजातिका चरा देखिन्थ्यो”, उहाँले […]

मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

सिमसार दिवस र जलवायुको संकट

नेपालमा राष्ट्रिय सिमसार नीति– २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति– २०१८ र सिमसार समितिको अगुवाइमा सिमसार संरक्षणको प्रयास भएको भन्नुपर्छ । हरेक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसका रूपमा मान्ने गरिन्छ । सन् १९९७ मा रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेब्रुअरी २ लाई संस्मरण गर्दै सिमसार दिवस मनाउने गरिएको हो । विगतमा सिमसार र जैविक […]

मासिँदै सिमसार

वातावरण  सन्तुुलनका लागि  ज्यादै  महìवपूूर्ण  मानिने  सिमसार  क्षेत्र कैलालीमा  मासिँदै  गएको  छ ।   यस  क्षेत्रको संरक्षण   नहुनु   र   जथाभावी   दोहन   गरिनुले क्रमशः  मासिँदै  गएको  हो ।   आम्दानीका  लागि ताल–तलैयाको   अव्यवस्थित   प्रयोगले   दिन प्रतिदिन   सिमसार   क्षेत्रको   विनाश   भइरहेको सरोकारवालाहरूको ठहर छ । सिमसार  क्षेत्र &nb...

सिमसार सङ्कुचनले घटे जलपन्छी

मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ ।

‘सिमसार जोगाउन जुटौँ’

आज विश्व सिमसार दिवस । ‘सिमसार र पानी’ नाराका साथ यो दिवस संसारभर मनाइँदै छ । सिमसार क्षेत्र भन्नाले बग्ने नदी खोला, तालतलैयालगायत पानी र जमिनले ओगटेको क्षेत्रलाई चिन्छौँ । ठूला–ठूला नदीहरूदेखि लिएर स–साना खोला, खोल्सा, तालतलैया, धान रोप्ने खेतहरूलाई पनि सिमसारका रूपमा मान्छौँ । यो स्थायी र अस्थायी हुन सक्छ भने प्राकृति र मानव निर्मित दुवै पनि हुन्छ । सजिलो रूपमा बुझ्न जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् त्यस्ता ठाउँलाई सिमसार क्षेत्र भनिन्छ । रामसार महासन्धिले ४१ प्रकारका सिमसार परिभाष...

सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू

आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्...