पोखरामा पहिरोमा पुरिँदा श्रीमान्–श्रीमती, आमा छोरासहित ५ जनाको मृत्यु एक बालक बेपत्ता

पोखरा-बुधबार दिउँसोदेखि परेको अविरल वर्षादको कारण पोखरामा एकै परिवारका श्रीमान्–श्रीमती, आमा छोरासहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२० भलाम स्थित -यालेचौरमा श्रीमान श्रीमती, आमा छोरा गरी ४ जनाको र पोखरा–११ को भञ्ज्याङ नमुनाटोलमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।भलाम -यालेचौर भन्दा माथिको जंगल सहितको भाग पहिरो गए पछि […]