म्याग्दी : हिमाली जिल्लामा सूचीकृत गरिएपछि राष्ट्रिय बजेटको प्राथमिकतामा पर्ने म्याग्दीवासीको अपेक्षा थियो। हिमाली जिल्लामा सूचीकृत हुँदा जिल्लाले धेरै लाभ लिनसक्ने प्रचार गरिए पनि बजेट झन् घटेको छ। सरकारी कर्मचारीको सुविधा, कृषि, पर्यटन, पूर्वाधार लगायत जिल्लाका अति विकट क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने लगायत विभिन्न शीर्षकमा अनुदान आउने चर्चा गरिए पनि संघीय सरकारको बजेटले खासै उत्साह दिन सकेन।आर्थिक वर्ष २०७८\०७९ का लागि २ अर्ब ६९ लाख रुपैयाँ बजेट विनियोजन&nb