काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको गोलमद्दतमा लिभरपुलले इङ्लिस लिग कपको तेस्रो चरणमा टोटनह्याम हट्सपरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै लिभरपुल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले सुरुवाती समयदेखि नै टोटनह्याममाथि दबाब बनाएको थियो। खेलको २१ औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै घरेलु टोली […]
Biratnagar. There were 13 large spice trees on the eastern side of the premises of Mahendra Morang Adarsh Bahumukhi Campus Biratnagar, a constituent campus of Tribhuvan University.Some environmental activists and students have protested after the trees, located north of the main gate, were auctioned and cutting began, citing them as risky. On the other hand, the campus administration and timber traders have objected to the obstruction of cutting that was carried out after completing all legal procedures.The dispute began on April 8, 2025. Local residents living near the campus, pointing out the risk of old and dry trees falling and...
काठमाडौँ। बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी आवागमन सञ्चालन भइरहेको जनाएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट- नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ […]
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा खोलानालामा जलसतह बढ्ने पूर्वानुमान गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार हालसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर, भदौ ३१ देखि असोज २ गतेसम्म अधिकांश नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने […]