सीएनआई कोशी प्रदेशमा सारडा सर्वसम्मत

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा शुक्रबार सर्वसम्मत चयन भएका छन् । उनी मोरङ व्यापार संघका पूर्वअध्यक्ष पनि हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडा नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री