पेट्रोलको खपत घटाउन निगमको सुझाव : मोटरसाइकललाई पाँच र कारलाई २० लिटर कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौं : नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाब दिएको छ। निगमले सोमवार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाब दिएको हो। निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २०…