किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्। 

 

सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखरवार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई एक पत्रलेखी तत्कालका लागि सम्भव नभएको जनाएका थिए। तर पछि उत्तर कोरियाली पक्षबाट वार्ताका लागि गरेको सकारात्मक प्रयासपछि अमेरिकाले वार्ता पूर्व निर्धारित समयमा नै हुन सक्ने बताएको थियो। 

 

दुई देशका कूटनीतिक अधिकारीले वार्तालाई आगामी जुन १२ मा सिङ्गापुरमा नै गर्नेगरी पहल जारी राखेका छन्। एक दिनका लागि टेक्सास जानुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “म उत्तर कोरियाली नेता किमले लेखेको पत्रमा के छ पर्खीरहेको छु। उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलसहित पत्र सम्भवत शुक्रबार वासिङ्टन आइपुग्नेछन्।” 

 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र यस पहिले नै अमेरिका पुगेका उत्तर कोरियाली अधिकारी किम योङ चोलबीच बिहीबार पनि न्यूयोर्कमा वार्ता भएको र वार्ता निकै सकारात्मक रूपमा अघि बढेको ट्रम्पले बताए। 

सम्बन्धित सामग्री

ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने पक्षमा राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने बताएका छन्। ट्रम्पको अस्थिर व्यवहारका कारण उनलाई बिफ्रिङ दिन नहुने उनले बताएका हुन्। अमेरिकामा पूर्व राष्ट्रपतिहरुलाई राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा ब्रिफिङ गर्ने परम्परा रहेको छ। सीबीएससँग ट्रम्पले उक्त सुविधान पाउँछ कि पाउँदैन भनेर सोधेको प्रश्नमा बाइडेनले 'मलाई

पहिलो पोस्ट

कोरोनाको उत्पत्ति चिनियाँ ल्याबमा भएको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेल कोरोना भाइरसको उत्पत्ति चिनियाँ ल्याबमा भएकोप्रति आफू

बाह्रखरी

अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किमको पत्र

वासिङ्टन : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले शनिवार उत्तर कोरियाली नेता किम बाट 'नाइस नोट' प्राप्त गरेको बताएका हुन्। उनले आफूहरुबीचको सम्बन्ध अझै राम्रो रहेकोसमेत बताएका छन्। गत वर्ष फेब्रुअरीमा भएको दुई नेताबीचको वार्ता सफल हुन नसकेपछि त्यसयता

पहिलो पोस्ट

ट्रम्पले लेखे किमलाई पत्र, ट्रम्पको पत्रलाई उत्कृष्ट रहेकाे किमकाे भनाइ

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको प्रशंसा गर्दै पत्र पठाएका छन् । उत्तर कोरियाली नेता उनले अमेरिकी राष्ट्रपतिले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी ...

नेपाल आज

ट्रम्पले भने उत्तर कोरियाका नेता किम र मेरो ‘लभ' पर्‍याे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो र उत्तर कोरियाका नेता किम जोन उनको ‘लभ’ परेको बताएका छन् । ट्रम्पले आफूले किम जोङ उनबाट ‘बिउटिफुल लेटर’ प्राप्त गरेको बताएका छन् । पश्चिम भर्जिनियामा रिपब्लिक पार्टीको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले किम जोन उनले आफूलाई सुन्दर पत्र ‘विउटिफुल लेटर’ प...

उज्यालो अनलाइन

बहुप्रतीक्षित किम–ट्रम्प शिखरवार्ता रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा हुने भनिएको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखरवार्ता रद्द भएको घोषणा गरेका छन्। उत्तर कोरियाले हालै क्रोध र शत्रुता देखाउँदै अभिव्यक्ति दिएको भन्दै ट्रम्पले वार्ता रद्द भएको घोषणा गरेका हुन्। ट्रम्पका अुनसार आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको शिखरवार्त...

थाहा खबर

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली शासक उनसँग भेट्न तयार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ता गर्न तयार भएका छन्। दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका हुन्। उनले आगामी मेसम्म भेटवार्ता हुनसक्ने बताए। उत्तर कोरियाली नेता कि...

Thaha Khabar