मधेसी महिला भन्छन्: ‘निर्वाचनमा रुप, रंग र पैसावाल महिला हावी’

राजनीति दलहरूबीचको गठबन्धनमा पुरुष नेताहरुको निर्वाचन क्षेत्र सुरक्षित गरिएको छ । राजनीतिमा वर्षौंदेखि लागेका महिला नेतृहरूले भने गठबन्धनकै कारण प्रत्यक्ष निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुनुपरेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

प्रत्यक्ष निर्वाचनमा समानुपातिक समावेशिताको प्रश्न

विगतका शासन प्रणालीले जातीय, क्षेत्रीय, धार्मिक र लैंगिक विभेद गरेकाले त्यस्तो विभेदविरुद्ध आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत किनाराकृत समुदाय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीय राज्यव्यवस्था स्थापनाका लागि ०६२/६३ को...