काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ का बारेमा जानकारी दिन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न […]
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एनभिए महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएकाे पहिलाे खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय टिमकी उषा भण्डारी र पुनम चन्द सम्मिलित पुलिसले सहज जित निकाल्दा पहिलो सेट २५–१० दोस्रो सेट २५–६ र तेस्रो सेट २५–११ […]
काठमाडौँ। सर्वोच्च अदालतले २३ र २४ भदौको घटनामा भएका मानवीय र भौतिक क्षतिबारे जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीविरुद्ध परेको रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले रिट निवेदन नै खारेज गरेसँगै जाँचबुझ आयोगले वैधता पाएको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी, श्रीकान्त पौडेलको पूर्ण इजलासले आयोगका अध्यक्ष, सदस्यविरुद्ध परेको रिट निवेदन खारेज […]
११ पुस, काठमाडौं । वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्मा छन् ।
१० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा …