सरकारको नीति तथा कार्यक्रम विरुद्ध 'स्पाइनल कर्ड इन्जुरी'का बिरामी आन्दोलित, बालुवाटार धर्नामा :: Pahilopost.com

काठमाडौं : स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै प्रधानमन्त्री कार्यालय गेट नजिकै बालुवाटारमा धर्ना दिएका छन्। आइतबार माइतीघर मण्डलामा पर्दशन गरेका उनीहरू सरकारले माग सम्बोधन नगरेको भन्दै आज सोमबार प्रधानमन्त्री निवास घेर्न बालुवाटार पुगे।  बालुवाटारमा उनीहरूले 'अपांगता एन कार्यान्वयन गर', 'जीविकोपार्जन भत्ता लागू गर'