देउवा सरकारको निर्णयलाई ओली सरकारले बेवास्ता गरेपछि स्पाइनल इन्जुरीका बिरामी सडकमा :: Pahilopost.com

काठमाडौं: स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरु सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै आन्दोलनमा उत्रिएका छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो।  २०७४ पुस १३ गतेको मन्त्री परिषदको बैठकले गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी, डाइलासिस