एजेन्सी । कजाखस्तानको उत्तरी भागमा रहेको रिसोर्ट शहर श्चुचिन्स्कमा एक क्याफेमा ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । प्रारम्भिक रिपोर्ट अनुसार क्याफेमा ग्यास–हावा मिश्रणले आगलागी निम्त्याएपछि विस्फोट भएको थियो । यो एकतले क्याफे आवासीय भवनसँग जोडिएको थियो । जसमा विस्फोटपछि आगलागी समेत भएको थियो । आगो पूर्ण […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी रूपान्तरणको अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले शनिबार भिडियो सन्देश जारी गर्दै देशका विभिन्न स्थानबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले आफूलाई थप ऊर्जा मिलेको उल्लेख गरे। उनका अनुसार देशभरका नेता–कार्यकर्ता र मतदाताहरूले टेलिफोनमार्फत पार्टीलाई रूपान्तरणतर्फ अघि बढाएको भन्दै प्रशंसा […]
Jhapa Constituency No. 5 has become the epicenter of national politics amidst the upcoming House of Representatives elections. Among the competitors featuring 'heavyweight' leaders in this constituency is Ranjit Tamang, a young face representing the CPN (UML).Tamang, who describes Jhapa-5 as being caught between two different extremes, has entered the electoral arena with the main agenda of realizing the rebellion of the new generation and the dreams of the martyrs. Advocating for a directly elected executive system, good governance, and strong anti-corruption laws as his primary issues, he claims that the old political parties and system have failed.Urging major leaders...
संखुवासभा– संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते भएका छन् । अरुण नदी पार गर्ने क्रममा बेलीबृज भाँचिएपछि ट्रक सेदुवातर्फ नदी किनारमा खसेको थियो । उक्त दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ । यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।