तीन वर्षमा एकचोटी मनाउने मत्स्यनारायण मेलामा मन्दिरमा पूजा गर्दै श्रद्धालु भक्तजनहरू

तीन वर्षमा एकचोटी मनाउने मत्स्यनारायण मेलामा मन्दिरमा पूजा गर्दै श्रद्धालु भक्तजनहरू। तस्बिर: नारायण महर्जन

सम्बन्धित सामग्री

ब्रम्हायणी जात्रा : मन्दिरमा सर्वसाधरणलाई प्रवेश रोक, शरीरमाथि दियो राखेर बालिएन

भक्तपुर: नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप विजयादशमीको दिन भव्य मेला लाग्ने गर्छ। विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्थे। नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खम्ये (राँगो) लाई ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि

पहिलो पोस्ट

भक्तजन आए, टाढैबाट पूजा गरेर फर्किए (फोटो फिचर)

  काठमाडौं : हरेक तीन वर्षमा महिना दिनसम्म लाग्ने मत्स्यनारायण मेला  सुरू भएको छ। यो मेला असोज ३० गते सकिनेछ। अघिल्ला वर्षहरूमा भिडभाड र चहलपहल हुने यस मेलामा कोभिडका कारण सुनसान छ। अँचा पुखु (पोखरी), भक्तपुरस्थित मत्स्यनारायण मन्दिरमा पहिले जस्तो चहलपहल देखिँदैन।​मत्स्यनारायणको मन्दिरमा भक्तजनहरू त आए तर...

थाहा खबर

तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, जहाँ शरीरमाथि दियो बालेर गरिन्छ पूजा

भक्तपुर: विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्छन्। नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ। ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल,

पहिलो पोस्ट

सकियो माधवनारायण व्रत मेला (तस्बिरहरू)

भक्तपुरको हनुमानघाटका पूजारीका अनुसार साँखुको शालीनदीभन्दा पहिलादेखि नै हनुमन्ते खोलामा भक्तजनहरू स्वस्थानी माधवनारायण को ब्रत बसेर पुज्दै आएका छन्।

सेतोपाटी

जाडो मौसम बढेसँगै भक्तपुरको एक मन्दिर परिसरमा घाम ताप्दै बटुवा

जाडो मौसम बढेसँगै भक्तपुरको एक मन्दिर परिसरमा घाम ताप्दै बटुवा। तस्बिरः नारायण महर्जन

सेतोपाटी

वसन्तपुर दरबार स्क्वायर परिसरमा रहेको हनुमानको मन्दिरमा पूजा गर्दै भक्तजन

वसन्तपुर दरबार स्क्वायर परिसरमा रहेको हनुमानको मन्दिरमा पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन

सेतोपाटी

भक्तपुर दरबार परिसर घुम्न गएका युवतीहरू पानी परेपछि पाँच तले मन्दिरमा ओत लाग्दै

भक्तपुर दरबार परिसर घुम्न गएका युवतीहरू पानी परेपछि पाँच तले मन्दिरमा ओत लाग्दै। तस्बिरः नारायण महर्जन

सेतोपाटी

कीर्तिपुर परिसरमा रहेको बाघ भैरव मन्दिरमा पूजाआजा गर्दै भक्तजन

कीर्तिपुर परिसरमा रहेको बाघ भैरव मन्दिरमा पूजाआजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी

Setopati