‘असन्तुष्ट’ ब्राजिल फुटबल टिमको प्रष्टोक्ति : कोपा अमेरिकामा सहभागिता जनाउने, अदालतमा मुद्दा अझै विचाराधीन

कोभिड महामारीका बिच कोपा अमेरिका ब्राजिलमा स्थानान्तरण गरेपछि असन्तुष्ट ब्राजिलको फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने बताएको छ। अघिल्लो वर्ष कोभिडका कारण स्थगित भएको प्रतियोगिता यस वर्ष कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजनामा गर्ने भनिएकोमा राजनीति र कोभिडलाई कारण देखाउँदै ब्राजिलमा प्रतियोगिता स्थानान्तरण गरिएको थियो। कोलम्बियाबाट चर्किएको सरकार बिरोधी आन्दोलन र अर्जेन्टिनाबाट…