धाँधली भएन भने मैले चुनाव जित्छु : नन्दराम देवकोटा

१ मंसिर, काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । लगातार तीनवटा चुनाव जितिसकेका माओवादी केन्द्रका बलिया उम्मेदवार जनार्दन शर्माको यात्रालाई विश्राम लगाउने चुनौती उनीसँग छ । चुनावी तयारीका सम्बन्धमा देवकोटासँग अनलाइनखबरले गरेको कुराकानी : तपाईंको चुनावको तयारी कस्तो छ ? आज चुनाव प्रचारको अन्तिम दिन हामी सानीभेरी […]