काठमाडौं, मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पराजयका कारण नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर भएको बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजय भएपछि अध्यक्ष थापाले उक्त कुरा बताएका हुन्। सामाजिक सञ्जालमा थापाले भनेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रुपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभाव सहितको […]