सात लाख पुगे वल्र्डलिंकका ग्राहक

नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो ।कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद समेत दिएको छ । यो सँगै कम्पनीले ’कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नारा बोकेको अठोट पूरा भएको जनाएको छ ।कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो […]