आईपीओ जारी गर्ने तयारीमा धौलागिरि लघुवित्त

२ फागुन, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको …