प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’ खुलामञ्चमा आइतबार नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको थियो। सोही सन्दर्भमा प्रधानमन्त्री शाहले खुलामञ्चबारे टिप्पणी गरेका हुन्। लामो समय बन्द रहेको […]
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् । त्यस्तै मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ । यस्तो छ निर्वाचन कार्यक्रम
काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको हो । उद्घाटन […]
१८ असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मुलुकका सबै राजनीतिक दलका नेताहरूको उपस्थितिले मञ्च भरिभराउ थियो ।
१४ औं महाधिवेशनबाट निर्वाचित मध्ये ४ जना बाहेक सबै पदाधिकारी १५ औं महाधिवेशनको मञ्चमा थिए । …
नेपालको पर्यटन क्षेत्रका प्रमुख संघसंस्थाको छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ। आइतबार भएको प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको प्रेसिडेन्टल बैठकले ‘वान टिम, वान भिजन, वान भ्वाइस’ अवधारणाअनुसार महासंघ गठनको प्रस्ताव अघि बढाउने सहमति गरेको हो। बैठकमा होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), […]