सीएसीसीआईको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । एसिया प्यासाफिक चेम्बर अफ कर्मस र उद्योग महासंघ (सीएसीसीआई) को उपाध्यक्षमा नेपालका प्रदिपककुमार श्रेष्ठ निवार्चित भएका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको ३६औं सम्मेलनबाट उनी उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक समेत हुन् ।

सम्बन्धित सामग्री

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक – एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याएर निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाका अनुसार प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे। नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी भए भने […]

ग्रील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू र उपाध्यक्षमा अशोक वर्मा निर्वाचित

बुटवल । ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न महासंघको २८ औं साधारण सभा तथा ९ औं राष्ट्रिय महाधिवेशनबाट महासंघको केन्द्रीय उपाध्यक्षमा बुटवलका अशोक वर्मा निर्वाचित भएका छन् । वर्मा ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको संस्थापक अध्यक्ष तथा महासंघको केन्द्रीय सदस्य हुन् । उनी सामाजिक काममा […]

एसिया–प्यासिफिक चेम्बरको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

कन्फेरेडेशन अफ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीको उपाध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।  अस्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न ३६ औं सम्मेलनबाट  उनी उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।  मञ्चकनया  ग्रुपले श्रेष्ठको संलग्नतामा आउँदा दिनहरुमा सीएसीसीआईमा संलग्न राष्ट्रहरुबीच आर्थिक एवं व्यवसायिक सम्बन्ध थप विस्तार हुने विश्वाससहित कार्यकालको पूर्ण सफ

जुगलमा माओवादी-कांग्रेस गठबन्धको जित

हिमाली गाउँपालिका जुगलमा माओवादी–कांग्रेस गठबन्धले जितेको छ। पालिका अध्यक्षमा माओवादी उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।...

भूमे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका श्रेष्ठ निर्वाचित

३ जेठ, काडमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सबिना बुढा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित श्रेष्ठले तीन हजार ९७५ मत मत पाए भने उनका निकटतम प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ५०३ मत पाए । उपाध्यक्षमा निर्वाचित […]

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर : मकवानपुरको तीन वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा…

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । हिजो सोमबार अबेर सम्पन्न मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित बनेका हुन् । संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा उपाध्यक्षमा राजेन्द्र ओली, शिरष पन्त, सुमन श्रेष्ठ र चिरञ्जिवी सुवेदी निर्वाचित बनेका छन् । २५ सदस्यीय कार्यसमितिमा यसअघि नै १३ जना सर्वसम्मत बनेका थिए । कार्यसमितिमा बाँकी १२ जनाका लागि निर्वाचन भएको थियो । संघको वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुसाल विजयी

नाडा महासचिवमा उप्रेती, उपाध्यक्षमा श्रेष्ठ

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले पदाधिकारी चयन गरेको छ । बुधवार बसेको नाडाको कार्यसमिति बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेतीलाई चयन गरेको हो । यस्तै कोषाध्यक्षमा मिलनबाबु श्रेष्ठ चयन भएका छन् । उपाध्यक्ष पदमा राजनबाबु श्रेष्ठ निर्वाचित भए । अर्को उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको समान मत आएपछि दुवैले एक वर्ष उपाध्यक्ष रहने गरेर कार्यकाल बाड्ने सहमति गरे । त्यस्तै प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । सचिव पदमा भने विक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्...

प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित […]

महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।