पोखरा महानगरपालिकामा नेकपा समाजवादीको अग्रता

काठमाडौँ – पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीको अग्रता रहेको छ। महानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ८ हजार ६९३ मत गणना हुँदा मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा समाजवादीका धनराज आचार्यले ३ हजार ४६५ मत लिएर अग्रतका कायम गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन्। यस्तै, […]