महानगर–सुकुमबासी जुधाउँदै आयोग र समिति : काठमाडौं महानगरले सुकुमबासीको लगत संकलन नगर्ने

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सुकुमबासीको अब लगत संकलन नगर्ने जनाएको छ । पटक पटक गरी भूमि आयोगले १४ पटक सुकुमबासीको लगत संकलन गरे पनि समस्या समाधान नगरेकाले अब महानगरले पुनः लगत...