महिलालाई पुरुषसरह अधिकारको व्यवस्था हुन्छ : प्रधानमन्त्री ओली

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले हालैका निर्वाचनहरुबाट ४१ प्रतिशत महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता …