लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित उद्धार यात्रा २०८२ सुरु गरेको छ । प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान स्वरुप उद्धार यात्रा सञ्चालन गरिएको आश्रमले जनाएको छ । लुम्बिनी प्रदेशमा सुरु भएको उद्धार यात्रा यही चैत ३० गतेसम्म […]
काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत अन्तिम खेल खेल्ने टोली घोषणा गरेका छन् । टोली लाओस पुगेलगत्तै प्रशिक्षक एरेनाले अन्तिम टोलीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा) को सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न लगाएका हुन् । नेपालले छनोटको अन्तिम खेल मंगलबार […]
कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न […]