विमान दुर्घटनामा घाइतेमध्ये २ को अवस्था गम्भीर, अरू खतरामुक्त

काठमाडौं : सोमबार भएको युएस बंगला विमान दुर्घटनामा घाइते भएर काठमाडौं मेडिकल कलेजमा उपचाररत दुई जनाको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। विमान दुर्घटनामा परेकामध्ये हालसम्म केएमसी अस्पतालमा आठ जना बंगलादेशी नागरिक र दुई जना नेपालीसहित १० जनाको उपचार भइरहे...