शरीरमा देखिने ७ लक्षण एचआईभी एड्सको संकेत

एड्स पूरै निको नहुने रोग हो । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको जागरुकता नै हो । यसको लक्षण, कारण र बच्ने तरिकाबारे सबै व्यक्तिमा जानकारी हुन जरुरी छ । चिकित्सकका अनुसार एचआईभी संक्रमित व्यक्तिले स्वस्थकर खानेकुरा, डाइट र नियमित औषधि सेवन गर्ने हो भने सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सक्छन् । कसरी फैलिन्छ एड्स ? एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा ए