ओलीतर्फ लागेका पुर्व माओवादीप्रति प्रचण्डको टिप्पणी- भगौडाहरूले बढि खरानी घसे

नेकपा (बहुमत) ले शुक्रबार काठमाडौँमा बृहत् शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबिरुद्ध नेकपाले उपत्यकामा डेढ लाख मानिस उतारेको दाबी गरेको छ । विरोध सभालाई नेकपाका ...