–स्वस्थको सिबमा हरियो र अस्वस्थको सिबमा रातो रब लगाइने –चार स्थानमा स्वास्थ्य परीक्षण –यो वर्ष खाद्यले खसीबोका बिक्री नगर्ने काठमाडौँ। काठमाडौँ महानगरपालिकाले राजधानीवासीलाई दशैँमा स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थानमा स्वास्थ्य परीक्षण गर्न लागेको हो ।कामपाले दशैँमा स्वास्थ्य परीक्षण नगरेका चौपाया खरिद […]
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि बीमामा नयाँ आबद्धता हुन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। बोर्डको असोज १२ गते बसेको बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्रको व्यवस्था लागू हुने निर्णय गरेको हो। पुस १ गतेदेखि सम्पूर्ण बीमित परिवारले (एचआइबी ई पोर्टल) मार्फत […]
हमलापछि क्याप्टेन मछारले जसोतसो ककपिटको ढोका खोले र विमानभित्र रहेका दुई पाइलट र यात्रुले को–पाइलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा अवतरण गराएका थिए, जसले ठूलो दुर्घटनाबाट बचाएको थियो ।
मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडा च्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडा च्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडा च्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडा च्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ । त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नेछन् । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हिजोदेखि १५औँ […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि आइतबारसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, […]