प्रशासनिक खर्च नबढाउने प्रदेश १ सरकारको निर्णय

मोरङ – प्रदेश १ को नवगठित १४ सदस्यीय मन्त्रीमण्डलको पहिलो बैठकले प्रदेश सरकारको खर्च कम गराउनतर्फ सरकार केन्द्रित भएको जनाएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बेलुका बसेको बैठकले संघीय सरकारबाट हस्तान्तरण भएका संरचना र विषय मिलेका कार्यालय समायोजन गरी प्रशासनिक खर्च नबढाउन सरकारले निर्णय लिएको छ। बैठकपछि जानकारी दिँदै आर्थिक मामिला तथा योजनामन्त्री […]