सिंहदरबारमा एमाले–माओवादी बैठक


सरकार विस्तार लगायतका विषयमा छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको बैठक बसेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु सहभागी छन्।

बैठकमा संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा थप छलफल हुने बताएको छ।

दुबै दलले आज फोरमसँग पनि छलफल गर्ने सम्भावना छ।

सम्बन्धित सामग्री

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

नेकपा (एमाले) स्थायी कमिटीको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका विषयमा प्रधानमन्त्री ओलीले छलफल गर्नेछन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा २ घन्टा लामो वार्ता भएको थियो। पार्टी एकताबारे छलफल गर्न माओवादी…

सेतोपाटी

फोरमसँग सहमति जुटेन

वाम गठबन्धन र संघीय समाजवादी फोरमको बैठक सोमबार पनि कुनै सहमतिमा पुग्न सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सकारात्मक छलफल भएपनि सहमति नजुटेको हो। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव मात्रै सहभागी थिए।

Nagarik

वाम गठबन्धन-फोरम : सपथ ग्रहणपछि बैठक पुन:बस्ने

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँटलगायत विषय भएको छलफल पुन : बस्ने गरी सकिएको छ। बैठक आजै सपथ ग्रहणपछि पुन: बस्ने गरि छलफल भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल,…

Setopati

एमाले, माओवादी र फोरमको निर्णायक वार्ता सिंहदरबारमा

संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषयमा निर्णय वार्ता सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

Annapurna Post

एमाले-माओवादी र फोरमबीच वार्ता जारी

संघीय समाजवादी फोरमको सरकारमा सहभागिताबारे टुंगो लगाउन तीन दलका नेताको बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेकपा एमाले, माओवादी केन्द्र र फोरमका शीर्ष नेताहरुको बैठक बसेको हो। बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन्। बैठकले फोरम सरकारमा सहभागी हुने…

Setopati

संविधान संशोधनबारे छलफल गर्दै ओली-प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संविधान संशोधन र सरकार विस्तारबारे छलफल भइरहेको छ।  दुई नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भइरहेको हो। बैठकमा मन्त्रिपरिषद् विस्तार र संघीय समाजवादी फोरमको सरकारमा सहभाग...

Thaha Khabar

​सरकारमा सहभागी हुने विषयमा फोरममा मतभेद, नेताहरुबीच छलफल हुँदै

काठमाडौं, फागुन १५ – सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरममा आज पनि छलफल हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्...

UjyaaloOnline

उपेन्द्र यादव प्रधानमन्त्री ओली र प्रचण्डसँग बालुवाटारमा छलफल गर्दै

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ। मन्त्रिपरिषद् विस्तार गर्ने गरि अन्तिम चरणको छलफल भैरहेका बेला एमाले र माओवादीले फोरमलाई पनि छलफलमा सहभागि गराएका हुन्। फोरमलाई सरकारमा सहभागि गराउन बाम गठबन्धनले सुरुवातदेखि नै पहल गर्दे आएको थियो। तर संविधान…

Setopati

सरकार विस्तारबारे निर्णय गर्न ओली र दाहाल छलफलमा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ। माओवादीले बुधबा...

Thaha Khabar