१२ तस्बिरमा प्रधानमन्त्री ओलीको जन्मदिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा (एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । ओलीलाई भारतीय र चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका छन् ।

सँगै प्रधानमन्त्री ओलीले विश्वकप छनोट खेल्न शनिबार जिम्बाबे जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका छन् । बिदाईका विश्वकपमा छनोट भएकोमा सम्मान प्रदान गर्दै ओलीले बिदाई गरेका हुन् । सोही अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासहितका क्रिकेटरले ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । ओलीले बिहानदेखि साँझसम्म हरेक समूहका लागि फरकफरक केक काटेका छन् ।

केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

ओलीलाई 'ह्याप्पी बर्थ डे' भन्न बालुवाटार पुगे चीन र भारतका राजदूत

तस्बिर : दीपेन श्रेष्ठ/प्रधानमन्त्रीको निजी सचिवालय

थप सामग्री

शुक्रवार, फागुन ११, २०७४ गाउँमा सिंहदबार होइन, भ्रष्टाचार मात्र पुग्यो : बाबुराम

शुक्रवार, फागुन ११, २०७४ कांग्रेस संसदीय दल: शेरबहादुरको विकल्पमा प्रकाशमान कि शशांक ?

शुक्रवार, फागुन ११, २०७४ विप्लवको पार्टीका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ

शुक्रवार, फागुन ११, २०७४ केन्द्रका योजनामा प्रदेश सरकारले निगरानी गर्छ : मन्त्री सोनल

शुक्रवार, फागुन ११, २०७४ एमाले नेतृ धनकुमारीले गरिन् पार्टी परित्याग

शुक्रवार, फागुन ११, २०७४ विप्लव कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

शुक्रवार, फागुन ११, २०७४ कांग्रेसले देशलाई कङ्गाल बनाए छाड्यो: देव गुरुङ

शुक्रवार, फागुन ११, २०७४ ‘मदन भण्डारी र दरबार हत्याकाण्ड जस्तै अर्को रक्तपात'

सर्वाधिक पढिएको

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए

१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी

बालुवाटारबाट 'झुल्किए' नवराज सिलवाल

मनोज पुनको हत्या कि इन्काउन्टर ?

राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चेतावनी

सरकार नयाँ वैश्य युगका चुनौती पुरानै

सम्बन्धित सामग्री

यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ । सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उ...

उज्यालो अनलाइन

प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पारिवारिक जमघटमा उनले केक काटेका थिए। परिवारका सीमित सदस्यहरुबीच मनाइएको जन्मोत्सवमा उनका पिता मोहनप्रसाद ओलीले टिका लगाएर आशिर्वाद दिएका थिए।

नागरिक दैनिक

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद …

अनलाइनखबर

प्रधानमन्त्री ओली ६९ वर्षमा प्रवेश, बालुवाटरमा विशेष कार्यक्रम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  ६९ औं जन्मदिन मनाएका छन्। विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाफको फूलको माला लगाइदि...

थाहा खबर

जापानी विदेशमन्त्री कानोले मनाए बालुवाटारमा ५६औं जन्मदिवस

काठमाडौं । जापानका विदेशमन्त्री कानो तारोले आज प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिवस मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता क्रममा कानोले आफ्नो ५६औं जन्मजयन्ती मनाएका हुन् ।    बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ...

नेपाल आज

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

Nagarik

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

Nagarik

केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

प्रधानमन्त्री कृपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन

Annapurna Post