जन्मदिनको अवसरमा केक काट्दै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा पत्नी राधिका शाक्य । तस्बिर : दीपेन श्रेष्ठ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा (एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । ओलीलाई भारतीय र चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका छन् ।
सँगै प्रधानमन्त्री ओलीले विश्वकप छनोट खेल्न शनिबार जिम्बाबे जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका छन् । बिदाईका विश्वकपमा छनोट भएकोमा सम्मान प्रदान गर्दै ओलीले बिदाई गरेका हुन् । सोही अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासहितका क्रिकेटरले ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । ओलीले बिहानदेखि साँझसम्म हरेक समूहका लागि फरकफरक केक काटेका छन् ।
तस्बिर : दीपेन श्रेष्ठ/प्रधानमन्त्रीको निजी सचिवालय
शुक्रवार, फागुन ११, २०७४ गाउँमा सिंहदबार होइन, भ्रष्टाचार मात्र पुग्यो : बाबुराम
शुक्रवार, फागुन ११, २०७४ कांग्रेस संसदीय दल: शेरबहादुरको विकल्पमा प्रकाशमान कि शशांक ?
शुक्रवार, फागुन ११, २०७४ विप्लवको पार्टीका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ
शुक्रवार, फागुन ११, २०७४ केन्द्रका योजनामा प्रदेश सरकारले निगरानी गर्छ : मन्त्री सोनल
शुक्रवार, फागुन ११, २०७४ एमाले नेतृ धनकुमारीले गरिन् पार्टी परित्याग
शुक्रवार, फागुन ११, २०७४ विप्लव कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला
शुक्रवार, फागुन ११, २०७४ कांग्रेसले देशलाई कङ्गाल बनाए छाड्यो: देव गुरुङ
शुक्रवार, फागुन ११, २०७४ ‘मदन भण्डारी र दरबार हत्याकाण्ड जस्तै अर्को रक्तपात'
गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए
१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी
बालुवाटारबाट 'झुल्किए' नवराज सिलवाल
मनोज पुनको हत्या कि इन्काउन्टर ?
राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चेतावनी
सरकार नयाँ वैश्य युगका चुनौती पुरानै