प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै पारसले भने- यो कार्यकालमा क्रिकेट रंगशाला बनोस्

११ फागुन, काठमाडौं । विश्वकप छनोट प्रतियोगिता खेल्न भोलि जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् । बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा खेलाडीहरुले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । २००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मिएका ओलीले बिहीबार ६७ औं वर्षमा प्रवेश गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री …