६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

काठमाडौ – नेकपा एमालेका अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीको  ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

एमाले स्थायी कमिटीको बैठक सुरू अगाडि नै प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको हो। उनको जन्मदिनको अवसरमा चीन र भारतका राजदूतले प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर जन्मदिनको शुभकामना दिएका थिए ।एमाले स्थायी कमिटीको बैठकका लागि उपस्थित भएका सम्पूर्ण एमाले कार्यकर्ताहरूले ओलीलाई सामूहिक रूपमा नै जन्मदिनको शुभकामना दिएका थिए ।

सम्बन्धित सामग्री

यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ । सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उ...

उज्यालो अनलाइन

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद …

अनलाइनखबर

आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो।

नागरिक दैनिक

माधव नेपालको जन्मदिनमा प्रधानमन्त्री ओलीले खुवाए केक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । मंगलबार नेता नेपालको ६५औं...

Nepal Aaja

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

Nagarik

१२ तस्बिरमा प्रधानमन्त्री ओलीको जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले

Annapurna Post

ह्याप्पी बर्थ डे !

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारमा फुटबल आकृतिको केक काटेर आफ्नो ६७ औँ जन्मदिन मनाउँदै

Annapurna Post

केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

प्रधानमन्त्री कृपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन

Annapurna Post