६७ औँ जन्मदिन मनाउने क्रममा प्रधानमन्त्री ओली र पत्नी राधिका
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा(एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।
जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । भारतीय राजदूत, चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका थिए ।
शुक्रवार, फागुन ११, २०७४ जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !
शुक्रवार, फागुन ११, २०७४ 'देउवाले संसदीय दल चलाउन सकेनन्, अब मेरो पालो'
शुक्रवार, फागुन ११, २०७४ रोकिने भए एमालेका अधिवेशन र सम्मेलन
शुक्रवार, फागुन ११, २०७४ एमालेले छान्न सकेन मन्त्री, अन्तिम जिम्मा प्रधानमन्त्रीलाई
शुक्रवार, फागुन ११, २०७४ एमाले स्थायी समिति बैठक जारी, मन्त्रीको टुंगो लगाइँदै
शुक्रवार, फागुन ११, २०७४ गिरिजाबाबुले भनेजस्तै कांग्रेस बनाउँछौं : महामन्त्री कोइराला
शुक्रवार, फागुन ११, २०७४ १५/१५ दिनमा ‘जनतासँग मुख्यमन्त्री’
शुक्रवार, फागुन ११, २०७४ रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए
१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी
बालुवाटारबाट 'झुल्किए' नवराज सिलवाल
मनोज पुनको हत्या कि इन्काउन्टर ?
राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चेतावनी
सरकार नयाँ वैश्य युगका चुनौती पुरानै