केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् ।  मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी  राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा(एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।

जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । भारतीय राजदूत, चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका थिए ।

थप सामग्री

शुक्रवार, फागुन ११, २०७४ जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

शुक्रवार, फागुन ११, २०७४ 'देउवाले संसदीय दल चलाउन सकेनन्, अब मेरो पालो'

शुक्रवार, फागुन ११, २०७४ रोकिने भए एमालेका अधिवेशन र सम्मेलन

शुक्रवार, फागुन ११, २०७४ एमालेले छान्न सकेन मन्त्री, अन्तिम जिम्मा प्रधानमन्त्रीलाई

शुक्रवार, फागुन ११, २०७४ एमाले स्थायी समिति बैठक जारी, मन्त्रीको टुं‌गो लगाइँदै

शुक्रवार, फागुन ११, २०७४ गिरिजाबाबुले भनेजस्तै कांग्रेस बनाउँछौं : महामन्त्री कोइराला

शुक्रवार, फागुन ११, २०७४ १५/१५ दिनमा ‘जनतासँग मुख्यमन्त्री’

शुक्रवार, फागुन ११, २०७४ रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त

सर्वाधिक पढिएको

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए

१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी

बालुवाटारबाट 'झुल्किए' नवराज सिलवाल

मनोज पुनको हत्या कि इन्काउन्टर ?

राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चेतावनी

सरकार नयाँ वैश्य युगका चुनौती पुरानै

सम्बन्धित सामग्री

यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ । सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उ...

उज्यालो अनलाइन

प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पारिवारिक जमघटमा उनले केक काटेका थिए। परिवारका सीमित सदस्यहरुबीच मनाइएको जन्मोत्सवमा उनका पिता मोहनप्रसाद ओलीले टिका लगाएर आशिर्वाद दिएका थिए।

नागरिक दैनिक

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद …

अनलाइनखबर

जापानी विदेशमन्त्री कानोले मनाए बालुवाटारमा ५६औं जन्मदिवस

काठमाडौं । जापानका विदेशमन्त्री कानो तारोले आज प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिवस मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता क्रममा कानोले आफ्नो ५६औं जन्मजयन्ती मनाएका हुन् ।    बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ...

नेपाल आज

१२ तस्बिरमा प्रधानमन्त्री ओलीको जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले

Annapurna Post

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

Nagarik

केक काटेर यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन

काठमाडाै‌ : प्रधानमन्त्री केपी शर्मा ओलीले ६७औं जन्मदिन मनाएका छन्। शुक्रबार सरकारी निवास बालुवाटारमा श्रीमती राधिका शाक्य र एमाले कार्यकर्ताको साथमा केक काटेर अोलीले आफ्नो जन्मदिन मनाएका हुन्।  अोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित र थममाया थापा लगायतल...

Thaha Khabar