हरियो पहिरनले भरिएको बजारमा फाट्टफुट्ट आउँछन् ग्राहक, पुरानै स्टक बेच्न सकस

काठमाडौं : दुई वर्ष अघिको कुरा हो, साउन महिना सुरु नहुँदै असनमा रहेको रमेश तामाङको पसलमा मानिसहरुको घुँइचो हुन्थ्यो। उनको मात्रै होइन् असन र इन्द्रचोकका अधिकांश पसल भरिभराउ हुन्थे। साउनमा महादेवको आरधना गर्दै व्रत बस्ने र हरियो चुरापोते र पहिचान लगाउने परम्परा रहेको छ। त्यसैको लागि साउनमा बजारमा गाह्रकहरुको भिड लाग्थ्यो।…

सम्बन्धित सामग्री