विदेश जानेहरूलाई यी केन्द्रबाट दिइँदै छ जोनसन एन्ड जोनसन खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको जोनसन एन्ड जोनसन खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिकका लागि सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि सो खोप दिइँदै छ । आज काठमाडौंका वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट जोनसन एन्ड जोनसनको खोप दिइँदै छ । भोलिदेखि भने काठमाडौंका थप केही अस्पतालबाट पनि यो खोप...

सम्बन्धित सामग्री

कोभिड–१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यमकर्मीविरुद्ध मुद्दा

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन घुस लिएको आरोपमा बुधबार दुईजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जोनसन एन्ड जोनसन खोप लगाइदिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्यचौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई पक्राउ गरिएको हो । अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट...

यी चार अस्पतालबाट दिइँदैछ जोनसन एन्ड जोनसनको खोप

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि काठमाडौंका चारवटा अस्पतालबाट कोभिड १९ विरुद्धको जोनसन एन्ड जोनसन खोप दिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पासपोर्ट र भिसाका आधारमा उक्त खोप दिइनेछ ।  विदेश जान लागेका सबैलाई यो खोप दिइनेछ, आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लिन मन्त्रालयले अनुरोध गरेको...

शिक्षक, चालक/सहचालकले पनि खोप पाउने (यस्ताे छ उमेर समूह)

काठमाण्डाै – सरकारले भोलि मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जाेनसन एन्ड जाेनसन खाेप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ । यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी...

कोरोनाविरुद्धको १५ लाख डोज जोनसन एन्ड जोनसन खोप अमेरिकाबाट नेपाल आउँदै

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आज नेपाल आउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले बिहान ९ बजेसम्म खोप काठमाडौं आइपुग्नेछ ।

भेरोसेल र जोनसोन एन्ड जोनसोन खोप क–कसले पाउँछन् ?

अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको कोरोनाभाइरस (कोभिड–१९) खोप सोमबार अर्थात् भोलि आउने भएको छ । यद्यपि एक जोड मात्र लगाइने जोनसन एन्ड जोनसन खोप कुन उमेर समूहका नागरिक दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्क्योल गरिनसकेको प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।‘गत शुक्रबार चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप, भोलि आउने भनिएको जोनसोन एन्ड जोनसोन खोप कुन उमेर समुहकालाई दिने भनेर छलफलमै छौँ,’ उनले भने, ‘स्थानीय तहले भेरोसेल खोप आफ्नो तयारी अनुसार अबक

अमेरिकाबाट आउँदै जोनसन एन्ड जोनसन खोप, यी हुन् लक्षित उमेर समूह

काठमाडौं : भोलि (सोमबार) अमेरिकाबाट १५ लाख डोज जोनसन एन्ड जोनसन खोप नेपाल आइपुग्दै छ। यो खोप ५० देखि ५५ वर्ष उमेर समूहका, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरूलाई दिने सरकारले तयारी गरिएको छ। यसअघि ५५ वर्षभन्दा माथिका यसअघि प्राथमिकतामा परेकालाई खोप दिइने भनिएको छ। विगतमा तोकिएको उमेर समूह (छुटेकालाई) प्राथमिकतामा चीनबाट ल्याइएको भेरोसेल खोप दिइने भनिएको थियो। तर यो खोप कसलाई कुन उमेर समूहलाई दिइने भन्ने औपचारिक निर्णय भने भइसकेको छैन। तर ५० देखि ५५ वर्ष