निर्वाचित जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रको प्रशिक्षणमा जे देखियो

काठमाडौं, १८ जेठ । काठमाडौंमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ । कुमारी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने जनाइएको छ। केन्द्रको अनुसार कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा […]