नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ ।  यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन...