गण्डकी गाउँपालिका वडा नम्बर ४ मा नेकपा (एस) का विक्रम थापाको पल्लाभारी

काठमाडौं, २३ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेद्धवार बिक्रम थापाले घरदैलो अभियान सुरु गरेका छन् । ‘संसद् विघटन र भ्रस्टाचार गर्नेलाई चोट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई भोट’ भन्ने नारासहित चुनावी मैदानमा छन् । थापालाई जिताउनको लागि पार्टीका गण्डकी गाउपालिका […]