बुद्ध एयरले पोखरा–नेपालगञ्ज–पोखरा सिधा उडान भर्ने

बुद्ध एयरले काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको छ । आगामी साउन १६ गते आइतबारदेखि पोखरा–नेपालगञ्ज–पोखरा सिधा उडान भर्न लागेको हो ।सुरूवातमा साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान भरे पनि यात्रुको माग अनुसार उडान थप्दै लैजाने योजना भएको बुद्ध एयरले जनाएको छ । पोखरा–नेपालगन्जको उडानबाट दुवै शहरका जनता लभान्वित हुने भन्दै यी […]

सम्बन्धित सामग्री

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।

साउन १७ गतेदेखि अन्तरप्रदेश ‘पोखरा–नेपालगञ्ज’ सिधा उडान

आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । पहिलो पटक अन्तर प्रदेश पोखरा-नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयर