म्याग्दी : सूचना र प्रविधिको तिव्र विकास र पहुँचका कारण अव मन्दिर,मस्जिद,चर्च,गुम्बा र देवालयजस्ता धार्मिक क्षेत्रहरुमा पनि डिजिटल प्रविधिको प्रयोग गर्न थालिएको छ।डिजिटल प्रविधिको प्रयोगले धार्मिक क्षेत्रमा हुने आर्थिक अनियमितता रोकिने र सर्वसाधारणलाई पनि सहज हुने भएकोले यस्तो प्रविधि प्रयोगमा ल्याउन थालिएको हो। यसै क्रममा म्याग्दीका धार्मिक संस्थामा दान तथा भेटी हाल्न क्यूआर कोडको अवधारणा ल्याइएको छ।माछापुच्छ्रे बैंकले संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्न तथा अत्य