सिन्धुपाल्चोक कांग्रेस अधिवेशन :  निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश

सभापतिका तीन उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत पुर्‍याउन नसक्दा सिन्धुपाल्चोक कांग्रेसको निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ । विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ...

सम्बन्धित सामग्री

सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । केन्द्रीय निर्वाचन समितिबाट सर्लाहीमा खटिएका निर्वाचन अधिकृत बिनोद कार्कीले अधिवेशन गराउने वातावरण नरहेको भन्दै राजीनामा दिएका हुन् । उनले सर्लाही कांग्रेसका सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटेकोले निर्वाचन गराउने वातावरण नभएको बताएका छन् ।

कांग्रेस अधिवेशन : गोरखाका ६ गाउँपालिकामा सर्वसम्मत सभापति

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी पालिका अधिवेशनमा गोरखाका ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखाका बाँकी पाँच पालिकामा भने निर्वाचन प्रक्रिया चलिरहेको छ ।