दिनभर आज: भन्सार छली ल्याइएको मल किसानले गरे कब्जा, प्रिय‍ंका रानी बनिन् मिस नेपाल

काठमाडौं– आज एसपीपी सम्झौता, भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरेको विषय, प्रियंका जोशीले मिस नेपालको उपाधि जितेको लगायतका समाचारले चर्चा पाए । यी हुन् आजका मुख्य समाचारहरुः भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरे धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरी […]