काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामालाई लिएर सरकारविरुद्ध कडा मोर्चाबन्दीको घोषणा गरेको छ। निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो। पार्टीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक आधिकारिक […]
काठमाडौँ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो । गत भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति […]
मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु […]
धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–७ निवासी रञ्जित पाठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका पाठकले धादिङ निर्वाचन क्षेत्र नम्बर ३ को नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका उनी जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित […]
Kathmandu. In the last 1 month, two major natural disaster incidents occurred in the country.Before the search and rescue of those missing due to the flood in Bhote Koshi on Bhadra 10 was completed, continuous rain occurred across the country from Asauj 8. The continuous rain for four days stopped on Sunday evening.So far, 1427 people have died in the two disasters that occurred in one month. According to the National Disaster Risk Reduction and Management Authority, 4,093 people are missing due to the disaster.According to this, 4,089 people became missing due to the flood in Bhote Koshi and 4...
काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा रेबिज एक गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ, जहाँ देशको कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा उच्च जोखिम क्षेत्रमा बसोवास गर्छन् र बालबालिका विशेष जोखिममा रहेका छन् […]