उच्च अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब २८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ३९.९२ अंकले बढेर २ हजार ६००.२२ विन्दुमा बन्द भएको हो। आज १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २३७ कम्पनीको शेयर […]