एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा २० जनाको मृत्युभएकाे छ। साेही आगलागीमा परी मंगलबार दर्जनाैं घाइते भएकाे सरकारी अधिकारीहरूले बताएका हुन्। उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । साेही स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५ सय ४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरूका […]