लमजुङमा राहदानी सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै इनरोलमेन्ट र राहदानी वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटरमा समस्या आएकोले अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जनाएको छ । सेवाग्राहीको विवरण भेरिफिकेशन गर्ने कम्प्युटरमा समस्या देखिएको र राहदानी विभागबाट उक्त […]