काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै झापा क्षेत्र नम्बर ५ बाट फागुन २१ गतेको चुनाव लड्ने भएका छन् । शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा ओली परम्परागत क्षेत्रबाटै लड्ने गरि टुंगो गरेको हो । यो क्षेत्रमा ओलीले २०४८ सालदेखि जित्दै आएका छन् । उनी २०६४ मा मात्रै यहाँ पराजित भए । […]